• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • विदेश
  • अर्थ
  • समाज पोष्ट
  • खेलकुद
  • कुराकानी
  • कला/मनोरंजन
  • English
आज: २०८२ आश्विन २३, बिहिबार
  • मुख्य समाचार
  • समाचार
  • शिक्षा / स्वास्थ्य
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • विचार
  • कुराकानी
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

९ महिना अघि
२

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

८ महिना अघि
३

पर्खाइ

११ महिना अघि
४

लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

२ साल अघि
५

डेंगु संक्रमणमा रगतको अभावलाई कम गर्न भद्रबासमा रक्तदान कार्यक्रम

११ महिना अघि
६

जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

२ साल अघि
७

उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

११ महिना अघि
८

कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

२ साल अघि
९

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

६ महिना अघि
१०

नेपाल फेरि उपविजेता , बंगलादेश बन्याे च्याम्पियन

११ महिना अघि
११

विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली

१ साल अघि
१२

मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

६ महिना अघि

ताजा अपडेट

१

संस्थापक विद्यालयको आवश्यकता ,सम्भावना र चुनौती

१ महिना अघि
२

जग्रेश्वर योग साधना केन्द्रको साधारणसभा शनिबार

३ महिना अघि
३

वैदेशिक अध्ययनमा जान चाहानेका लागि आर्या एकेडेमीले इन्फाे सेसन आयोजना गर्दै

४ महिना अघि
४

मनास्लु वर्ल्ड स्कुलमा शनिबार स्वास्थ्य शिविर

४ महिना अघि
५

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

६ महिना अघि
६

मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

६ महिना अघि
७

भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

६ महिना अघि
८

मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

६ महिना अघि
९

भद्रवासमा घुम्ती कवि गोष्ठी आयोजना गरिँदै

६ महिना अघि
१०

मनास्लु स्कुलको भर्ना अभियान

८ महिना अघि
११

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

८ महिना अघि
१२

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

९ महिना अघि
होमपेज /  भिडियो
  • ३१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी

  • समाज पोष्ट
  • २०८० भाद्र ९, शनिबार (२ साल अघि)
  • Test tube with Corona virus name label is seen in this illustration taken on January 29, 2020. REUTERS/Dado Ruvic

    सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलमा एकजना मानसिक रोगीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ । धनकौलका ४५ वर्षीय एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । सङ्क्रमित व्यक्तिको २६ गते जनकपुरमा पिसिआर टेष्ट गरिएको थियो । त्यहाँ निगेटिभ आएपछि उनलाई घरमै राखिएको थियो । मङ्गलबार राति १०ः१५ बजेको समयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गरेपछि सर्लाहीमा थप एक व्यक्ति कोरोना सङ्क्रमित भएको कुरा जानकारीमा आएको थियो ।

    काठमाडौँबाट पिसिआर टेष्ट पोजेटिभ आएपछि मङ्गलबार राति नै उनलाई खोज्न सर्लाहीका सुरक्षा निकायका प्रमुख धनकौल पुगेका थिए । सङ्क्रमित व्यक्ति मानसिक रोगी भएकाले उनलाई राति घरबाट निकाल्न करिब तीन घण्टा लागेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । क्याचिङ रडले घरबाट तानेर गाडीमा हालेर बिहान २ बजे प्रादेशिक अस्पताल जनकपुर पठाइएको उनले बताए ।

    उनका परिवारका सदस्यलाई राति नै हरिपुर्वास्थित रहेको क्वारेन्टाइनमा पु¥याइएको हरिपुर्वा–३ धनकौलका वडाध्यक्ष धनराज महतोले जानकारी दिए । सङ्क्रमित भेटिएको ठानलाई अहिले सिल गरिएको उहाँले बताउनुभयो । यसअघि सर्लाहीको धनकौल गाउँपालिका–५, हरकठवा गोठका १४ वर्षीय बालकमा कोरोना पोजेटिभ देखिएको थियो । अहिले उनको उपचार वीरगञ्जमा भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    भिडियो सम्बन्धि थप

    वैदेशिक अध्ययनमा जान चाहानेका लागि आर्या एकेडेमीले इन्फाे सेसन आयोजना गर्दै

    मनास्लु वर्ल्ड स्कुलमा शनिबार स्वास्थ्य शिविर

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    मनास्लु स्कुलको भर्ना अभियान

    ताजा समाचार
    १

    संस्थापक विद्यालयको आवश्यकता ,सम्भावना र चुनौती

    २

    जग्रेश्वर योग साधना केन्द्रको साधारणसभा शनिबार

    ३

    वैदेशिक अध्ययनमा जान चाहानेका लागि आर्या एकेडेमीले इन्फाे सेसन आयोजना गर्दै

    ४

    मनास्लु वर्ल्ड स्कुलमा शनिबार स्वास्थ्य शिविर

    समाचार
    थप

    जग्रेश्वर योग साधना केन्द्रको साधारणसभा शनिबार

    वैदेशिक अध्ययनमा जान चाहानेका लागि आर्या एकेडेमीले इन्फाे सेसन आयोजना गर्दै

    मनास्लु वर्ल्ड स्कुलमा शनिबार स्वास्थ्य शिविर

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    बिशेष
    थप

    अब लाइसेन्स बाेक्नु नपर्ने !

    निःशुल्क एम्बुलेन्स चढाउने हुटहुटीले माधव कुइँकेललाई बनायो साइकल यात्री

    चार हजार मिटर उचाइमा पाँचपोखरी महिला ट्रेल रेस

    दुई आयाेगका पदाधिकारी नयुक्ति गर्न सिफारिस समिति गठन

    समाज पोष्ट टि.भी.
    थप
    • सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी
    • रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा
    • चितवनका पत्रकारको पिसिआर परीक्षण गर्न माग
    • क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

    पत्राचार ठेगाना

    समाज पोष्ट डट कम का लागी
    ठेगाना: कागेश्वरी मनाेहरा- ४ डाँछी काठमाडौं
    सुचना विभाग दर्ता नं.:
    प्रेस काउन्सिल नेपाल दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: 9851005165

    हाम्रो टीम

    संचालक: दिनेश घिमिरे
    सम्पादक: केबि भट्टराई
    सम्वाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • खेलकुद
    • समाज पोष्ट
    • कुराकानी

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ समाज पोष्ट मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution