• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • विदेश
  • अर्थ
  • समाज पोष्ट
  • खेलकुद
  • कुराकानी
  • कला/मनोरंजन
  • English
आज: २०८२ अषाढ २६, बिहिबार
  • मुख्य समाचार
  • समाचार
  • शिक्षा / स्वास्थ्य
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • विचार
  • कुराकानी
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

६ महिना अघि
२

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

५ महिना अघि
३

लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

१ साल अघि
४

डेंगु संक्रमणमा रगतको अभावलाई कम गर्न भद्रबासमा रक्तदान कार्यक्रम

८ महिना अघि
५

पर्खाइ

८ महिना अघि
६

जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

१ साल अघि
७

उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

८ महिना अघि
८

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

३ महिना अघि
९

कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

१ साल अघि
१०

भद्रबासमा रक्तदान कार्यक्रम सञ्चालन गरिँदै

८ महिना अघि
११

‘करण अर्जुन’ फेरि रिलिज हुने

८ महिना अघि
१२

आज काग तिहार मनाइँदै

८ महिना अघि

ताजा अपडेट

१

जग्रेश्वर योग साधना केन्द्रको साधारणसभा शनिबार

२ हफ्ता अघि
२

वैदेशिक अध्ययनमा जान चाहानेका लागि आर्या एकेडेमीले इन्फाे सेसन आयोजना गर्दै

१ महिना अघि
३

मनास्लु वर्ल्ड स्कुलमा शनिबार स्वास्थ्य शिविर

१ महिना अघि
४

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

३ महिना अघि
५

मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

३ महिना अघि
६

भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

३ महिना अघि
७

मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

३ महिना अघि
८

भद्रवासमा घुम्ती कवि गोष्ठी आयोजना गरिँदै

३ महिना अघि
९

मनास्लु स्कुलको भर्ना अभियान

५ महिना अघि
१०

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

५ महिना अघि
११

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

६ महिना अघि
१२

उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

८ महिना अघि
होमपेज /  शिक्षा / स्वास्थ्य
  • २१९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • वैदेशिक अध्ययनमा जान चाहानेका लागि आर्या एकेडेमीले इन्फाे सेसन आयोजना गर्दै

  • २०८२ जेष्ठ २१, बुधबार (१ महिना अघि)
  • काठमाडौं । अध्ययनका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गर्दै आर्या एकेडेमीले यही जेठ २५ र २६ गते (आईतबार र सोमबार) ‘Abroad Study Information Session’ आयोजना गर्ने भएको छ। कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थीहरुलाई लक्षित गरी चावहिलस्थित आफ्नै कार्यालयमा कार्यक्रम आयाेजना गर्न लागिएकाे हाे । कार्यक्रम विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ।
    कार्यक्रममार्फत Australia, UK, USA, New Zealand, Ireland, Germany, France, Italy, Canada, Japan र Korea जाने प्रक्रियाबारे विस्तृत जानकारी प्रदान गरिनेछ। कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुले विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालय तथा विद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्न सक्ने एकेडेमीले जनाएकाे छ । आर्या एकेडेमीका सञ्चालक विज्ञान दाहालका अनुसार १० भन्दा बढी अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुनेछन्। इच्छुक विद्यार्थीहरूले आफूले अध्ययन गर्न चाहेका देश, विषय तथा विश्वविद्यालय छनोटका विषयमा जानकारी लिन सक्नेछन्। साथै, छात्रवृत्ति, जीवन बीमा, आवश्यक लागत, लगानी, भिसा प्रक्रिया, शैक्षिक ऋण, इन्स्योरेन्स, र अन्तर्राष्ट्रिय नीतिका विषयमा समेत परामर्श लिन सक्ने उनले बताए ।
    कार्यक्रमका संयोजक किरण न्यौपाने अहिलेकाे समयमा पारदर्शीता र आधिकारिकता महत्वपूर्ण भएकोले विश्वविद्यालयको प्रत्यक्ष प्रतिनिधिहरूसँग विद्यार्थीलाई जोड्ने प्रयास स्वरूप यो सत्र आयोजना गरिएकाे बताउँछन् । उनका अनुसार बैंक, इन्स्योरेन्स कम्पनी र विश्वविद्यालय प्रतिनिधिहरुको संयुक्त सहभागिता रहने हुँदा विद्यार्थीलाई सबै सेवा एउटै छानामुनि उपलब्ध हुनेछ। IELTS वा PTE परीक्षा बुकिङ गर्ने विद्यार्थीहरूले क्रमशः रु. ५,००० र रु. २,००० को क्यासब्याक पाउनेछन्। त्यसैगरी, उपस्थित मध्ये भाग्यशाली ३० भन्दा बढी विद्यार्थीहरूले भिसा प्राप्त भएपछि हवाई टिकटमा ५% देखि २५% सम्म छुट प्राप्त गर्नेछन् ।
    २ जना विद्यार्थीले बैंकिङ ऋणको सेवा शुल्कमा ५०% छुट पाउने अवसर पाउनेछन् । विसं २०७६ मा स्थापना भएको आर्या एकेडेमीले हालसम्म सयौं विद्यार्थीहरूलाई वैदेशिक अध्ययनमा सहायता पुर्‍याउँदै आएको छ। IELTS, PTE, SAT तयारीमा समेत अग्रणी मानिएको यस संस्थामा British Council बाट मान्यता प्राप्त प्रशिक्षक चैतन्य खरेलजस्ता अनुभवी शिक्षक तथा करिब १० वर्षको परामर्श अनुभव भएका किरण न्यौपानेजस्ता सल्लाहकार कार्यरत छन्। वैदेशिक अध्ययनको योजनामा जुटिरहेका विद्यार्थीहरूका लागि यो सूचना सत्र जानकारीमूलक मात्र नभई भविष्यको गन्तव्य छनोटका लागि मार्गदर्शक हुने विश्वास आयोजककाे छ ।
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    शिक्षा / स्वास्थ्य सम्बन्धि थप

    जग्रेश्वर योग साधना केन्द्रको साधारणसभा शनिबार

    मनास्लु वर्ल्ड स्कुलमा शनिबार स्वास्थ्य शिविर

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    मनास्लु स्कुलको भर्ना अभियान

    ताजा समाचार
    १

    जग्रेश्वर योग साधना केन्द्रको साधारणसभा शनिबार

    २

    वैदेशिक अध्ययनमा जान चाहानेका लागि आर्या एकेडेमीले इन्फाे सेसन आयोजना गर्दै

    ३

    मनास्लु वर्ल्ड स्कुलमा शनिबार स्वास्थ्य शिविर

    ४

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    समाचार
    थप

    बिशेष
    थप

    अब लाइसेन्स बाेक्नु नपर्ने !

    निःशुल्क एम्बुलेन्स चढाउने हुटहुटीले माधव कुइँकेललाई बनायो साइकल यात्री

    चार हजार मिटर उचाइमा पाँचपोखरी महिला ट्रेल रेस

    दुई आयाेगका पदाधिकारी नयुक्ति गर्न सिफारिस समिति गठन

    समाज पोष्ट टि.भी.
    थप
    • सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी
    • रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा
    • चितवनका पत्रकारको पिसिआर परीक्षण गर्न माग
    • क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

    पत्राचार ठेगाना

    समाज पोष्ट डट कम का लागी
    ठेगाना: कागेश्वरी मनाेहरा- ४ डाँछी काठमाडौं
    सुचना विभाग दर्ता नं.:
    प्रेस काउन्सिल नेपाल दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: 9851005165

    हाम्रो टीम

    संचालक: दिनेश घिमिरे
    सम्पादक: केबि भट्टराई
    सम्वाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • खेलकुद
    • समाज पोष्ट
    • कुराकानी

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ समाज पोष्ट मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution