• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • विदेश
  • अर्थ
  • समाज पोष्ट
  • खेलकुद
  • कुराकानी
  • कला/मनोरंजन
  • English
आज: २०८२ जेष्ठ ८, बिहिबार
  • मुख्य समाचार
  • समाचार
  • शिक्षा / स्वास्थ्य
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • विचार
  • कुराकानी
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

५ महिना अघि
२

डेंगु संक्रमणमा रगतको अभावलाई कम गर्न भद्रबासमा रक्तदान कार्यक्रम

७ महिना अघि
३

पर्खाइ

७ महिना अघि
४

जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

१ साल अघि
५

लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

१ साल अघि
६

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

४ महिना अघि
७

भद्रबासमा रक्तदान कार्यक्रम सञ्चालन गरिँदै

७ महिना अघि
८

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

१ महिना अघि
९

उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

६ महिना अघि
१०

कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

१ साल अघि
११

आज काग तिहार मनाइँदै

६ महिना अघि
१२

‘करण अर्जुन’ फेरि रिलिज हुने

६ महिना अघि

ताजा अपडेट

१

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

१ महिना अघि
२

मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

१ महिना अघि
३

भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

२ महिना अघि
४

मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

२ महिना अघि
५

भद्रवासमा घुम्ती कवि गोष्ठी आयोजना गरिँदै

२ महिना अघि
६

मनास्लु स्कुलको भर्ना अभियान

३ महिना अघि
७

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

४ महिना अघि
८

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

५ महिना अघि
९

उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

६ महिना अघि
१०

नेपाल फेरि उपविजेता , बंगलादेश बन्याे च्याम्पियन

६ महिना अघि
११

आज काग तिहार मनाइँदै

६ महिना अघि
१२

नेपाल र बंगलादेश भिड्दै, खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने

६ महिना अघि
होमपेज /  विदेश
  • १७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जसपा नेपालले पायो अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको सदस्यता

  • २०८१ आश्विन २१, सोमबार (७ महिना अघि)
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको नयाँ सदस्यता पाएको छ । दक्षिण अमेरिकामा रहेको चिलीको स्यान्टियागोमा सोमबार सम्पन्न विश्व सम्मेलनले जसपा नेपाललाई संगठनको सदस्यता दिने निर्णय गरेको हो ।

    समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरूको साझा अन्तर्राष्ट्रिय संगठनको यो निर्णयसगै जसपा नेपाल प्रोग्रेसिव एलान्सको नयाँ सदस्य पार्टी बन्न सफल भएको छ ।
    विश्वका १९० वटा राजनीतिक पार्टीहरू सदस्य रहेको उक्त सम्मेलनमा नयाँ सदस्यताका लागि भएको मतदानमा जसपा नेपाललाई सर्वसम्मतबाट सदस्यता प्रदान गर्ने निर्णय गरिएको हो ।

    सबै महादेशबाट प्रोग्रेसिव एलाइन्सका करीब दुई सय राजनीतिक दलका प्रतिनिधि सहभागी उक्त अन्तर्राष्ट्रिय अधिवेशनमा जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी भएका थिए ।

    प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता, सामाजिक न्याय, मानवअधिकारको सुनिश्चितता, लैङ्गिक विभेद, सामाजिक–आर्थिक तथा जातीय विभेद, असमानता र उत्पीडनको अन्त्य एवं पर्यावरणीय सुरक्षा जस्ता अवधारणाहरूका साथ उक्त सम्मेलन सम्पन्न भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    विदेश सम्बन्धि थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

    वीरगञ्जको अस्पतालबाट दुई कोरोना संक्रमित भागे

    कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

    ताजा समाचार
    १

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    २

    मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

    ३

    भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

    ४

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    समाचार
    थप

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

    उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

    बिशेष
    थप

    अब लाइसेन्स बाेक्नु नपर्ने !

    निःशुल्क एम्बुलेन्स चढाउने हुटहुटीले माधव कुइँकेललाई बनायो साइकल यात्री

    चार हजार मिटर उचाइमा पाँचपोखरी महिला ट्रेल रेस

    दुई आयाेगका पदाधिकारी नयुक्ति गर्न सिफारिस समिति गठन

    समाज पोष्ट टि.भी.
    थप
    • सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी
    • रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा
    • चितवनका पत्रकारको पिसिआर परीक्षण गर्न माग
    • क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

    पत्राचार ठेगाना

    समाज पोष्ट डट कम का लागी
    ठेगाना: कागेश्वरी मनाेहरा- ४ डाँछी काठमाडौं
    सुचना विभाग दर्ता नं.:
    प्रेस काउन्सिल नेपाल दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: 9851005165

    हाम्रो टीम

    संचालक: दिनेश घिमिरे
    सम्पादक: केबि भट्टराई
    सम्वाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • खेलकुद
    • समाज पोष्ट
    • कुराकानी

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ समाज पोष्ट मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution