• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • विदेश
  • अर्थ
  • समाज पोष्ट
  • खेलकुद
  • कुराकानी
  • कला/मनोरंजन
  • English
आज: २०८२ जेष्ठ ८, बिहिबार
  • मुख्य समाचार
  • समाचार
  • शिक्षा / स्वास्थ्य
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • विचार
  • कुराकानी
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

५ महिना अघि
२

डेंगु संक्रमणमा रगतको अभावलाई कम गर्न भद्रबासमा रक्तदान कार्यक्रम

७ महिना अघि
३

पर्खाइ

७ महिना अघि
४

जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

१ साल अघि
५

लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

१ साल अघि
६

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

४ महिना अघि
७

भद्रबासमा रक्तदान कार्यक्रम सञ्चालन गरिँदै

७ महिना अघि
८

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

१ महिना अघि
९

उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

६ महिना अघि
१०

कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

१ साल अघि
११

आज काग तिहार मनाइँदै

६ महिना अघि
१२

‘करण अर्जुन’ फेरि रिलिज हुने

६ महिना अघि

ताजा अपडेट

१

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

१ महिना अघि
२

मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

१ महिना अघि
३

भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

२ महिना अघि
४

मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

२ महिना अघि
५

भद्रवासमा घुम्ती कवि गोष्ठी आयोजना गरिँदै

२ महिना अघि
६

मनास्लु स्कुलको भर्ना अभियान

३ महिना अघि
७

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

४ महिना अघि
८

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

५ महिना अघि
९

उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

६ महिना अघि
१०

नेपाल फेरि उपविजेता , बंगलादेश बन्याे च्याम्पियन

६ महिना अघि
११

आज काग तिहार मनाइँदै

६ महिना अघि
१२

नेपाल र बंगलादेश भिड्दै, खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने

६ महिना अघि
होमपेज /  समाचार
  • २४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पार्टी एकता जाेगाउन माग गर्दै माधव नेपाललाई पत्र

  • २०८१ आश्विन २२, मंगलबार (७ महिना अघि)
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरूले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाएका छन् ।

    नेताहरू विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, बलराम बास्कोटा लगायतका नेताहरूले अध्यक्ष नेपाललाई पत्र बुझाएका हुन् ।

    “कम्युनिस्ट पार्टीमा नेतृत्व निर्माण निश्चित विधि–पद्धति, मूल्यांकन र योजनाका आधारमा गरिन्छ, गरिनुपर्दछ । नेतृत्व चयन एक ज्यादै गम्भीर प्रक्रिया हो । यस्तो विषयमा जेसुकै होस् भन्ने हिसाबले काम गर्दा ठिक परिणाम निस्कँदैन । अहिले त्यही भएको छ,” पत्रमा भनिएको छ ।

    १०औँ महाधिवेशनको समग्र प्रक्रियामा विधि–पद्धतिको गम्भीर उल्लंघन भएको दाबी नेताहरूको छ । “केन्द्रीय परिषद्को बैठक र त्यसपछि बसेको केन्द्रीय कमिटीको बैठकबाट समेत पारित विधानको भावनाविपरीत मनपरी गरिएको छ,” पत्रमा भनिएको छ, “यसले गर्दा स्थानीय कार्यकर्ताहरूले पार्टी छोडिरहेका र केहीले योजनाबद्ध रूपमा पार्टी विभाजनको प्रयास गरिरहेका छन् । पार्टीको आन्तरिक एकतामा खलल हुने कुनै काम नहोस् भनेर सतर्क हुनुपर्छ ।”

    महाधिवेशनको म्यान्डेटविपरीत गरिएका सबै काम कारबाही खारेजको माग पनि गरेका छन् । महाधिवेशनको गम्भीर समीक्षा गरी आन्तरिक एकताको पहल गर्न नेताहरूले आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    समाचार सम्बन्धि थप

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

    उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

    जग्गा दान लिनु कानुन अनुकूल देखिएन : सर्वोच्च अदालत

    सत्तारुढकाे ७ बुँदे वक्तव्य : सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन

    ताजा समाचार
    १

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    २

    मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

    ३

    भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

    ४

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    समाचार
    थप

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

    उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

    बिशेष
    थप

    अब लाइसेन्स बाेक्नु नपर्ने !

    निःशुल्क एम्बुलेन्स चढाउने हुटहुटीले माधव कुइँकेललाई बनायो साइकल यात्री

    चार हजार मिटर उचाइमा पाँचपोखरी महिला ट्रेल रेस

    दुई आयाेगका पदाधिकारी नयुक्ति गर्न सिफारिस समिति गठन

    समाज पोष्ट टि.भी.
    थप
    • सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी
    • रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा
    • चितवनका पत्रकारको पिसिआर परीक्षण गर्न माग
    • क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

    पत्राचार ठेगाना

    समाज पोष्ट डट कम का लागी
    ठेगाना: कागेश्वरी मनाेहरा- ४ डाँछी काठमाडौं
    सुचना विभाग दर्ता नं.:
    प्रेस काउन्सिल नेपाल दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: 9851005165

    हाम्रो टीम

    संचालक: दिनेश घिमिरे
    सम्पादक: केबि भट्टराई
    सम्वाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • खेलकुद
    • समाज पोष्ट
    • कुराकानी

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ समाज पोष्ट मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution