• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • विदेश
  • अर्थ
  • समाज पोष्ट
  • खेलकुद
  • कुराकानी
  • कला/मनोरंजन
  • English
आज: २०८२ जेष्ठ ८, बिहिबार
  • मुख्य समाचार
  • समाचार
  • शिक्षा / स्वास्थ्य
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • विचार
  • कुराकानी
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

५ महिना अघि
२

डेंगु संक्रमणमा रगतको अभावलाई कम गर्न भद्रबासमा रक्तदान कार्यक्रम

७ महिना अघि
३

पर्खाइ

७ महिना अघि
४

जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

१ साल अघि
५

लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

१ साल अघि
६

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

४ महिना अघि
७

भद्रबासमा रक्तदान कार्यक्रम सञ्चालन गरिँदै

७ महिना अघि
८

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

१ महिना अघि
९

उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

६ महिना अघि
१०

आज काग तिहार मनाइँदै

६ महिना अघि
११

कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

१ साल अघि
१२

‘करण अर्जुन’ फेरि रिलिज हुने

६ महिना अघि

ताजा अपडेट

१

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

१ महिना अघि
२

मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

१ महिना अघि
३

भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

२ महिना अघि
४

मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

२ महिना अघि
५

भद्रवासमा घुम्ती कवि गोष्ठी आयोजना गरिँदै

२ महिना अघि
६

मनास्लु स्कुलको भर्ना अभियान

३ महिना अघि
७

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

४ महिना अघि
८

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

५ महिना अघि
९

उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

६ महिना अघि
१०

नेपाल फेरि उपविजेता , बंगलादेश बन्याे च्याम्पियन

६ महिना अघि
११

आज काग तिहार मनाइँदै

६ महिना अघि
१२

नेपाल र बंगलादेश भिड्दै, खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने

६ महिना अघि
होमपेज /  समाचार
  • ४०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

  • समाज पोष्ट
  • २०८१ माघ ५, शनिबार (४ महिना अघि)
  • काठमाडौं । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहराको २१ औं बार्षिक उप –शाखासभा सम्पन्न भएको छ । शनिबार कागेश्वरी मनोहरा वडा नं ३ स्थित मनास्लु वल्र्ड बोर्डिङ स्कुलमा बार्षिक उप –शाखासभा कार्यक्रम गरिएको हो । सभामा ‘कागेश्वरी मनोहरा रेडक्रस स्मारिका २०८१’ विमोचन गरिएको छ ।
    वासुदेव पौडेल नेतृत्वको उपशाखा समितिको कार्यकाल (२०७९–०८१) रहे पनि ६ महिना थपिएको छ । पौडेलले केन्द्रले ६ महिनाको कार्यकाल थपेको बताए ।

    कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले विपद्का बेलामा रेडक्रसको खोजी हुने भन्दै उनले अरु बेलामा पनि सहकार्य गरी अघि बढ्ने बताए ।उनले रेडक्रस उपशाखालाई अनुदान स्वरुप ५ लाख रुपैँया दिने घोषणा गरे ।“यसपालिको बजेटबाट पाँच लाख अनुदानस्वरुप रेडक्रसको खातामा पठाउँछौं ,” उनले भने, “ यही वर्षबाट के–के गर्नुपर्छ मुख्य योजना बनाएर काम गर्नुस् ।”

    कार्कीले पालिकाले वडा नम्बर ६ मा रेडक्रसको नमुना विपद् पार्क बनाउने र भवन बनाउने निर्णय गरेको जानकारी दिए । कार्यक्रममा कागेश्वरीका वडा अध्यक्षहरु, रेडक्रसका आजीबन सदस्य ,सदस्य , साधारण सदस्य, स्वयम् सेवक , सहयोगी संघ संस्थाका प्रतिनिधि,रक्तदाता, सामाजसेवी लगायतको उपस्थिति थियो । कार्यक्रमका सञ्चालक रेडक्रसको काठमाडौं जिल्ला सदस्य तथा उपसशाखाका पदेन सदस्य लक्ष्मीप्रसाद कुँइकेलले यस वर्षबाट स्मारिका प्रकाशन गर्न थालिएको बताए ।

     

     

     

    • #रेडक्रस सोसाइटी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    समाचार सम्बन्धि थप

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

    जग्गा दान लिनु कानुन अनुकूल देखिएन : सर्वोच्च अदालत

    सत्तारुढकाे ७ बुँदे वक्तव्य : सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन

    ओली र देउवाबीच भेटवार्ता

    ताजा समाचार
    १

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    २

    मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

    ३

    भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

    ४

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    समाचार
    थप

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

    उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

    बिशेष
    थप

    अब लाइसेन्स बाेक्नु नपर्ने !

    निःशुल्क एम्बुलेन्स चढाउने हुटहुटीले माधव कुइँकेललाई बनायो साइकल यात्री

    चार हजार मिटर उचाइमा पाँचपोखरी महिला ट्रेल रेस

    दुई आयाेगका पदाधिकारी नयुक्ति गर्न सिफारिस समिति गठन

    समाज पोष्ट टि.भी.
    थप
    • सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी
    • रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा
    • चितवनका पत्रकारको पिसिआर परीक्षण गर्न माग
    • क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

    पत्राचार ठेगाना

    समाज पोष्ट डट कम का लागी
    ठेगाना: कागेश्वरी मनाेहरा- ४ डाँछी काठमाडौं
    सुचना विभाग दर्ता नं.:
    प्रेस काउन्सिल नेपाल दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: 9851005165

    हाम्रो टीम

    संचालक: दिनेश घिमिरे
    सम्पादक: केबि भट्टराई
    सम्वाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • खेलकुद
    • समाज पोष्ट
    • कुराकानी

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ समाज पोष्ट मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution