• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • विदेश
  • अर्थ
  • समाज पोष्ट
  • खेलकुद
  • कुराकानी
  • कला/मनोरंजन
  • English
आज: २०८२ जेष्ठ ८, बिहिबार
  • मुख्य समाचार
  • समाचार
  • शिक्षा / स्वास्थ्य
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • विचार
  • कुराकानी
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

५ महिना अघि
२

डेंगु संक्रमणमा रगतको अभावलाई कम गर्न भद्रबासमा रक्तदान कार्यक्रम

७ महिना अघि
३

पर्खाइ

७ महिना अघि
४

जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

१ साल अघि
५

लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

१ साल अघि
६

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

४ महिना अघि
७

भद्रबासमा रक्तदान कार्यक्रम सञ्चालन गरिँदै

७ महिना अघि
८

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

१ महिना अघि
९

उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

६ महिना अघि
१०

कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

१ साल अघि
११

आज काग तिहार मनाइँदै

६ महिना अघि
१२

‘करण अर्जुन’ फेरि रिलिज हुने

६ महिना अघि

ताजा अपडेट

१

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

१ महिना अघि
२

मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

१ महिना अघि
३

भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

२ महिना अघि
४

मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

२ महिना अघि
५

भद्रवासमा घुम्ती कवि गोष्ठी आयोजना गरिँदै

२ महिना अघि
६

मनास्लु स्कुलको भर्ना अभियान

३ महिना अघि
७

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

४ महिना अघि
८

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

५ महिना अघि
९

उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

६ महिना अघि
१०

नेपाल फेरि उपविजेता , बंगलादेश बन्याे च्याम्पियन

६ महिना अघि
११

आज काग तिहार मनाइँदै

६ महिना अघि
१२

नेपाल र बंगलादेश भिड्दै, खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने

६ महिना अघि
होमपेज /  मुख्य समाचार
  • ३४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

  • २०८१ चैत्र १७, आईतबार (१ महिना अघि)
  • काठमाडौं । मनास्लु वर्ल्ड स्कुलले स्थापनाको छैटाैँ वर्ष मनाएको छ । शनिबार कागेश्वरी मनोहरा नगरपालिका भद्रवासस्थित विद्यालय प्राङ्गणमा विशेष कार्यक्रमबीच वार्षिक उत्सव मनाएको हो ।

    साेही अवसरमा विद्यालयले तीन जना विशिष्ट शिक्षासेवीसहित नेपाल साइकल यात्रीलाई सम्मान गरेकाे छ ।

    शिक्षा क्षेत्रमा ४० वर्ष योगदान गरेका कृष्णप्रसाद पुडासैनी, ३५ वर्ष सरकारी सेवामा बिताएका दामोदरप्रसाद पौडेललाई सम्मान गरिएको हो । सिद्धिगणेश माद्यमिक विद्यालयका पूर्वव्यवस्थापन समिति अध्यक्ष मणिराम अर्याल  र साइकलमार्फत  ७७ जिल्ला भ्रमण गरेका नेपाल साइकलयात्री माधव कुँइकेल सम्मानित भए ।

    सम्मानित भए । कार्यक्रमका प्रमुख अतिथि  कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले उनीहरुलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा चर्चित गायक निशान भट्टराई, लोकगायक सूर्यमणि आचार्यले सांस्कृतिक प्रस्तुति दिएका थिए ।  विद्यालयकै शिक्षक, विद्यार्थीहरुले  पनि प्रस्तुति दिए । कार्यक्रमका प्रमुख अतिथि कार्कीले मनास्लुले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रसंशा गरे । मनास्लुले ०८२ बाट कक्षा ५ सम्म पढाउने तयारी पनि गरेको छ । उनले अझै प्रगतिको कामना पनि व्यक्त गरे ।

    वर्षभरि भएका गतिविधिको मूल्यांकन गर्दै शिक्षक र विद्याथीलाई पनि पुरस्कृत गरियो । कार्यक्रममा अभिभावक, विद्यार्थी, विभिन्न विद्यालयका शिक्षक, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सञ्चालन  विद्यालयका प्रधानाध्यापक दीपा गाैतमले गरेकी थिइन् । विद्यालयका अध्यक्ष लिलानाथ निराैला कार्यक्रमका सभापति थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

    भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    मनास्लु स्कुलको भर्ना अभियान

    रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

    भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

    ताजा समाचार
    १

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    २

    मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

    ३

    भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

    ४

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    समाचार
    थप

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

    उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

    बिशेष
    थप

    अब लाइसेन्स बाेक्नु नपर्ने !

    निःशुल्क एम्बुलेन्स चढाउने हुटहुटीले माधव कुइँकेललाई बनायो साइकल यात्री

    चार हजार मिटर उचाइमा पाँचपोखरी महिला ट्रेल रेस

    दुई आयाेगका पदाधिकारी नयुक्ति गर्न सिफारिस समिति गठन

    समाज पोष्ट टि.भी.
    थप
    • सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी
    • रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा
    • चितवनका पत्रकारको पिसिआर परीक्षण गर्न माग
    • क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

    पत्राचार ठेगाना

    समाज पोष्ट डट कम का लागी
    ठेगाना: कागेश्वरी मनाेहरा- ४ डाँछी काठमाडौं
    सुचना विभाग दर्ता नं.:
    प्रेस काउन्सिल नेपाल दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: 9851005165

    हाम्रो टीम

    संचालक: दिनेश घिमिरे
    सम्पादक: केबि भट्टराई
    सम्वाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • खेलकुद
    • समाज पोष्ट
    • कुराकानी

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ समाज पोष्ट मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution