• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • विदेश
  • अर्थ
  • समाज पोष्ट
  • खेलकुद
  • कुराकानी
  • कला/मनोरंजन
  • English
आज: २०८२ भाद्र ९, सोमबार
  • मुख्य समाचार
  • समाचार
  • शिक्षा / स्वास्थ्य
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • विचार
  • कुराकानी
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

८ महिना अघि
२

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

७ महिना अघि
३

लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

२ साल अघि
४

पर्खाइ

१0 महिना अघि
५

डेंगु संक्रमणमा रगतको अभावलाई कम गर्न भद्रबासमा रक्तदान कार्यक्रम

१0 महिना अघि
६

जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

२ साल अघि
७

उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

९ महिना अघि
८

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

४ महिना अघि
९

कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

२ साल अघि
१०

भद्रबासमा रक्तदान कार्यक्रम सञ्चालन गरिँदै

१0 महिना अघि
११

नेपाल फेरि उपविजेता , बंगलादेश बन्याे च्याम्पियन

९ महिना अघि
१२

‘करण अर्जुन’ फेरि रिलिज हुने

१0 महिना अघि

ताजा अपडेट

१

संस्थापक विद्यालयको आवश्यकता ,सम्भावना र चुनौती

५ दिन अघि
२

जग्रेश्वर योग साधना केन्द्रको साधारणसभा शनिबार

२ महिना अघि
३

वैदेशिक अध्ययनमा जान चाहानेका लागि आर्या एकेडेमीले इन्फाे सेसन आयोजना गर्दै

२ महिना अघि
४

मनास्लु वर्ल्ड स्कुलमा शनिबार स्वास्थ्य शिविर

२ महिना अघि
५

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

४ महिना अघि
६

मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

५ महिना अघि
७

भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

५ महिना अघि
८

मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

५ महिना अघि
९

भद्रवासमा घुम्ती कवि गोष्ठी आयोजना गरिँदै

५ महिना अघि
१०

मनास्लु स्कुलको भर्ना अभियान

६ महिना अघि
११

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

७ महिना अघि
१२

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

८ महिना अघि
होमपेज /  मुख्य समाचार
  • १९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • संस्थापक विद्यालयको आवश्यकता ,सम्भावना र चुनौती

  • २०८२ भाद्र ४, बुधबार (५ दिन अघि)
  • दिनेश घिमिरे

    शिक्षा मानिसको अन्तरनिहित प्रतिभालाई बाहिर प्रष्फुटन गर्नु हो, शिक्षाले नै मानव जीवनलाई समृद्धितर्फ डाेर्‍याउँछ, र असल समाजको निर्माण गर्दछ। नेपालमा शिक्षाको विगत, वर्तमान र भविष्यलाई नजर अन्दाज गर्दा शिक्षामा प्रगति दिनानू दिन निरन्तर भइरहेको नै देखिन्छ । तर, नेपालमा वर्तमान समयलाई मूल्याङ्‌कन गर्दा विगतलाई हामी भुल्न वा विर्सनु हुँदैन।

    ढुङ्‌गे – युगबाट प्रारम्भ भएको शिक्षा जुन समयमा मानव समाज रहित अवस्था थियो । विगतमा शिक्षाको अवस्था नाजुक थियो। गुरुकुल शिक्षा, गुरुहरुले शिष्यहरुलाई भेला पारेर वा शिष्यहरुले गुरुहरुलाई खोज्दै पनि शिक्षा आर्जन गरे, नेपालमा राणा कालका समयमा विद्यालय खुलेकै थिएनन् जे जति थिए राणा परिवारका छोरा छोरीले मात्र पढ़न पाउथे, तर समय बदलिदै गयो ।

    मानिसको चेतनाको स्तर वदलिएपछि आज नेपालमा शिक्षामा धेरै आमूल परिवर्तन भएको छ, कुनै समय नेपालमा पढ्नका लागि विद्यालयहरु खुलेका थिएनन् भने पढ्ने मानिसहरु भारतका विभिन्न विद्यालय विश्व – विद्यालय गएर पढ्ने परिपाटीवाट आज मुक्त भएर अहिले नेपालमा सामुदायिक विद्यालयहरु र संस्थापक विद्यालयहरू आवश्यकता अनुसार खुलेका छन्। त्यसैगरी वि.स.२०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय एउटा मात्र थियो। आज ६/७ वटा विश्वविद्यालयहरु खुलिसकेका छन् समाजमा शिक्षित प्रतिशत बढेको छ । यसैगरी देशमा शिक्षित प्रतिशत उच्च नै देखिन्छ, तर संस्थापक विद्यालय र सामुदायिक विद्यालयका बीचको अन्तर -कलह नियमित चलिरहेको छ, अहिले सामान्य देखि उच्च राज्यको प्रमुख निकायसम्म भुषको आगो बनेर नियमित फैलिरहेको छ।

    वि‍स २०२८ सालमा सक्रिय शिक्षा ऐन बनेबाट नै त्यसमा टेकेट सामुदायिक विद्यालय लाई कायम गर्दे संस्थापक विद्यालय स्थापना गर्ने मिल्ने प्रावधान सरकारले कायम गर्यो तर विद्यालय खोल्ने आँट कसैले गरेन, विस्तारै जनता शिक्षित भएर पढे लेखेका मानिसहरुको स‌ङ्ख्या बढेर गयो, त्यसपछि शिक्षालाई कम्पनीमा लैजान मिल्ने राज्यको क्षेत्राधिकारलाई सम्मान गर्दै शिक्षित व्यक्तिहरुले विद्यालय खोल्दै गए । यो परिपाटी लगभग ४ दशक (४० वर्ष कायम हुँदा नेपालमा संस्थापक र सामुदायिक विद्यालया हजारौँ भए तर जे कुरामा पनि प्रतिष्प्रधा नै हुन्छ सरकारी विद्यालय राज्यका अधिनमा चलेका छन् भने संस्थागत विद्यालयनिजि लगानीमा चलेका छन् । निजि लगानीकर्ताले कठिन परिस्रम र मिहिनेत गरेर स्थापना भएका संस्थापक विद्यालयहरुका वीचमा राज्यले लगानी गरेका, विद्यालयहरुका बिच प्रतिष्प्रर्धा नै भयो र अहिले देश भरि नै सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी र देश भरि कै संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी कीच तुलाना गर्ने हो भने तीन भागको भाग मात्र राज्यले सामुदायिक विद्यालयमा पढाउन सकेको छ, यसमा संस्थापक विद्यालय सञ्चालकले आफ्नो धनसम्पति र परिश्रम बेचेर संस्थापक विद्यालयलाई दरिलो बनाए भने सामुद‌ायिक विद्यालय दिनानुदिन खस्किदो अवस्थामा छ राजाको काम कहिले जाला घाम भन्ने उखानलाई चरितार्थ गर्न योग्य सामुदायिक विद्यालय रहेको कुरामा कुनै दुई मत देखिदैन।

    राज्यले सरकारी विद्यालयलाई विभिन्न किसिमका सेवा सुविधा दिएपनि सोचें जस्तो परीक्षाको नतिजा ल्याउनमा पहाड़ी परिरहेको छ ,यो सबै कारण भनेको राज्यको कुशल शैक्षिक निति निर्माण नभइ आफू खुसी चलिरहेको नेपालको शैक्षिक प्रणाली हो। हामी शैक्षिक क्षेत्रमा लागेका मानिसहरु नियमित काम गर्दछौं। आफ्नै विद्यालयमा ज्ञान बाढ्दछौं। परिश्रम गरेर बचाएर विद्यालयले भवन, गाडी, भौतिक सामाग्री र आर्थिक लाभ प्राप्त गन्यो भन्ने भान परेर सरकारले संस्थापक विद्यालयलाई हेर्ने दृष्टिकोण सामुदायिक विद्यालयको भन्दा फरक छ, यो सबै भनेको राज्य सञ्चालकहरुले बुभ्नु पर्ने विषय भित्र आउँछ, वर्तमान नेपालमा शिक्षालाई धान्न संस्थापक विद्यालयको भूमिका अपरिहार्य नै देखिन्छ, तर केही बाँदरले आफ्नो पनि घर बनाउँदैन अरुको पनि भत्काउँछ भन्ने कुरालाई आज स्पष्ट बनाइरहेको छ, न सर‌कारी विद्यालय राम्रो सञ्चालन गरेर राम्रो स्थापित विद्यालय बनाउन पछि राज्य लाग्न सकेको छ, न संस्थापक विद्यालयलाई राम्रो गर्यो भनेर प्रओत्साहन गर्दछ, न निर्धक्कसँग आफ्नो व्यवसायलाई विश्वासिलो बनाउन दिन्छ, यहाँ राज्यको नै कमिक‌मजोरी धेरै देखिन्छ, जस्तो लाग्दछ ,राज्यसँग शिक्षालाई राम्रो बनाउने तीव्र इच्छाशक्ति भए आजसम्म औसत विद्यालयहरू बाहेक कुनै पनि सामुदायिक विद्यालयको नतिजा र गुणस्तरीय शिक्षाको बहसमा राज्य जान सक्दैन ।हामीले संस्थापक र सामुदायिक विद्यालय जुन सुकैमा पढाए पनि हाम्रो देशको शिक्षाले अन्य देशको शिक्षासँग वा विश्व बजारसँग प्रतिस्र्पर्धा गर्ने सक्ने जनशकति देखिनुपर्दछ ।

    (लेखक दिनेश घिमिरे संस्थापक निर्देशक- मनास्लु वल्र्ड स्कुल कागेश्वरी मनोहरा नगरपालिका ३ भद्रवास तथा काठमाडौं एन प्याब्सन सदस्य हुन् ।)

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

    उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

    नेपाल फेरि उपविजेता , बंगलादेश बन्याे च्याम्पियन

    आज काग तिहार मनाइँदै

    २७ हजारमा डेंगी संक्रमण

    ताजा समाचार
    १

    संस्थापक विद्यालयको आवश्यकता ,सम्भावना र चुनौती

    २

    जग्रेश्वर योग साधना केन्द्रको साधारणसभा शनिबार

    ३

    वैदेशिक अध्ययनमा जान चाहानेका लागि आर्या एकेडेमीले इन्फाे सेसन आयोजना गर्दै

    ४

    मनास्लु वर्ल्ड स्कुलमा शनिबार स्वास्थ्य शिविर

    समाचार
    थप

    जग्रेश्वर योग साधना केन्द्रको साधारणसभा शनिबार

    वैदेशिक अध्ययनमा जान चाहानेका लागि आर्या एकेडेमीले इन्फाे सेसन आयोजना गर्दै

    मनास्लु वर्ल्ड स्कुलमा शनिबार स्वास्थ्य शिविर

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    बिशेष
    थप

    अब लाइसेन्स बाेक्नु नपर्ने !

    निःशुल्क एम्बुलेन्स चढाउने हुटहुटीले माधव कुइँकेललाई बनायो साइकल यात्री

    चार हजार मिटर उचाइमा पाँचपोखरी महिला ट्रेल रेस

    दुई आयाेगका पदाधिकारी नयुक्ति गर्न सिफारिस समिति गठन

    समाज पोष्ट टि.भी.
    थप
    • सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी
    • रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा
    • चितवनका पत्रकारको पिसिआर परीक्षण गर्न माग
    • क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

    पत्राचार ठेगाना

    समाज पोष्ट डट कम का लागी
    ठेगाना: कागेश्वरी मनाेहरा- ४ डाँछी काठमाडौं
    सुचना विभाग दर्ता नं.:
    प्रेस काउन्सिल नेपाल दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: 9851005165

    हाम्रो टीम

    संचालक: दिनेश घिमिरे
    सम्पादक: केबि भट्टराई
    सम्वाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • खेलकुद
    • समाज पोष्ट
    • कुराकानी

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ समाज पोष्ट मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution